११ बुँदे माग राख्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता–कार्यकर्ताको रिहाइसहित विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...
एक सातादेखि हराइरहेका बालकको शव फेला
जनकपुरधाम। धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ। सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भएको अहिले जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय...
कृषि बिकास बैंक लि. गौर शाखाको नयाँ भवन तथा एटिएमको उदघाटन
रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि...
कार्यपालिका सदस्यमा वृन्दावनमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।
जेष्ठ १७ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै...
वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।
जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...
साउन देखि जन्मिने छोरीलाई ५ हजार दिने वडा अध्यक्ष झाको घोषणा
रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न ।
पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष...
राजपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । राजपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार शपथ लिएका छन् ।
राजपुर नगरपालिकाका नवनिर्वाचित मेयर डा. मो. राजिक आलमले नवनिर्वाचित उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
राजपुर...
नवनिर्वाचित मेयर पौडेलले किन भत्काए न्यायिक इजलाश कक्ष ?
श्याम गुप्ता बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् ।
उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले...
रौतहटका नवनिर्वाचित ६ पालिका प्रमुखले लिए सपथ
रौतहट । रौतहटका नव निर्वाचित ६ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् । आज सोमबार दोस्रो चरणको सपत ग्रहण कार्यक्रममा रौतहटका १८ वटा पालिकामध्ये ईस्नाथका कौशालिया देवी , राजपुरका...
दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...