सिंहदरबार अगाडि प्रदर्शन गर्दा मिटरब्याज पीडित पक्राउ
काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,...
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी
रौतहट २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी...
उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिंदै, आजै निर्णय गरिने
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ ।
निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार...
सिक्किम हिमपहिरोमा ३ जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...
देवाही गोनाही नगरपालिकाका मेयरको नयाँ नाटक, आफुले फर्मनै नभरेको दाबी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले खेताला राखेर विद्यालय शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन लगाएको पोल खुलेपछि उनले आफुले फर्मनै नभरेको भन्दै विज्ञप्ती जारी गरेका छन ।
देवाही गोनाही...
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु
काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको...
बारा-२ काे उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच प्रतिश्पर्धा
बारा। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन...
प्रदेश सभा बैठकमा उपस्थित भएनन् लुम्बिनीका मुख्यमन्त्री गिरी
दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् ।
सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।सरकार अल्पमतमा...
कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ
जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन...
रौतहटमा नक्कली परिक्षार्थी पक्राउ
रौतहट १९ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसइइ परिक्षा दिदै गरेका एक नक्कली परिक्षार्थी पक्राउ परेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइए...