मोनास्टिक स्कुल प्याब्सन कप च्याम्पियन २०८१ को फाइनलमा प्रवेश

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल ग्राउन्डमा आयोजित प्याब्सन कप च्याम्पियन २०८१ क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोनास्टिक इंटरनेशनल एकेडमी गौरले लुम्बिनी बोर्डिंग स्कुललाई पराजित गर्दै फाइनलमा स्थान...

रिन्कु सदालाई न्याय दिलाउन रौतहटमा प्रदर्सन ,ज्ञापनपत्र बुझाइयो

रौतहट / रौतहटमा दलित समुदायको अगुवा नेताहरुद्वारा रिन्कु सदालाई न्याय दिलाउन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।गौर नगरपरिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय रौतहटको सहाय प्रमुख जिल्ला अधिकारी नरेश यादवलाई...

राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

रौतहट । लैङ्गिक हिंसा विरुद्ध समानताको सन्देश फैलाउने उद्देश्यका साथ राजपुर नगरपालिकाले पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।इस्लामिक रिलिफ नेपालको सहकार्य र राजपुर नगरपालिका...

रौतहटको गौरमा डाक्टरको लापरवाहीका कारण युवकको मृत्यु, पीडित परिवारद्वारा निष्पक्ष छानबिन र कडा कारबाहीको...

दिलीप पाण्डे रौतहट । रौतहटको सदरमुकाम गौर १ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका...

निजामती सेवा ऐन पारित गराउन मेहनती मन्त्री गुप्ता सक्रिय

रौतहट – विगत १० वर्षदेखि रोकिएको निजामती सेवा ऐनलाई पारित गराउने दिशामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सक्रिय रूपमा लागिरहनु भएको छ। निजामती कर्मचारीहरूको हकहित सुनिश्चित...

गौर सेन्ट्रल हॉस्पिटलको लापरवाहीले युवकको ज्यान गयो, पीडित परिवारद्वारा दोषीमाथि कारबाहीको माग

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–१ मा अवस्थित गौर सेन्ट्रल हॉस्पिटल प्रा. लि.मा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। मृतक गौर नगरपालिका–३ का १९ वर्षीय लालू अधिकारी यादवको...

रिंकु सदा लाई न्यायको माग गर्दै गौरमा भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

रौतहट – सिरहा जिल्ला अन्तर्गत रिंकु सदा लाई न्यायको माग गर्दै रौतहटको गौरस्थित मधेशी क्रान्ति चौक, घण्टाघरमा दलित संघर्ष समिति, रौतहटको आयोजनामा एक भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न...

पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा गौरमा दीप प्रज्वलन

रौतहट — पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको समर्थनमा रौतहट सदरमुकाम गौरमा दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गौर नगरअध्यक्ष कौशल साहको नेतृत्वमा गौरको वीपी चोकमा दीप...

अदालतको आदेशपछि चलचित्र ‘लाजशरणम’ को ट्रेलर सार्वजनिकमा रोक

काठमाडौं, फागुन ८ — चलचित्र ‘लाजशरणम’ सेन्सर पास नहुँदासम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरुद्ध दायर गरेको रिटपछि...

आमरण अनसन प्रमुख जिल्ला अधिकारीको सहमतिपछि अन्त्य

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ स्थित रामपुरखाप नाकामा चारपाङ्ग्रे सवारीसाधनलाई निर्वाध रुपमा आवागमन गर्न दिनुपर्ने माग गर्दै आमरण अनसन बसेका स्थानीय नागरिकहरुले प्रमुख जिल्ला अधिकारी...

लोकप्रिय

ताजा अपडेट