रौतहटसहित मधेशका जिल्लामा अत्यधिक गर्मी, विद्यालय बन्द र जनजीवन प्रभावित
रौतहट, जेठ २८ — मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ। मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले...
रौतहटमा लुटपाट प्रयास : दुई जना पक्राउ, अन्यको खोजी जारी
रौतहट – रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. १ स्थित झाझपुल नजिक लुटपाटको प्रयासमा संलग्न दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब १:३० बजे ७/८ जना...
प्रहरीले गोली चलायो
काठमाडौं : काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी...
ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन चालकहरूको स्वास्थ्य परीक्षण
रौतहट / ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन आज रौतहटको चन्द्रनिगाहपुरमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा तथा चन्द्रपुर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न...
नेपाल न्यायिक अभ्यास सेमिनार’ मा ईशनाथ नगरपालिकाको प्रतिनिधित्व
रौतहट — रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चीनको सांघाईमा आयोजित ‘नेपाल न्यायिक अभ्यास सेमिनार’ मा सहभागिता जनाउँदै नेपालका कानुनी अभ्यास, स्थानीय शासन प्रणाली र चीनको कानुन...
भारत-पाकिस्तान द्वन्द्व चर्किएसंगै नेपालमा उच्च सतर्कता
भारत-पाकिस्तान द्वन्द्व चर्किएसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
लोेसपा नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न, २१ सदस्यीय जिल्ला समिति विस्तार
रौतहट – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोेसपा) रौतहटको विस्तारित जिल्ला बैठक आज गौरस्थित रामजानकी धर्मशालामा सम्पन्न भएको छ। बैठक पार्टीका जिल्ला संयोजक भरत साहको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष...
रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई...
प्रमुख प्रशासकीय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाले पछिल्लो एक वर्षको अवधिमा प्रशासनिक दक्षता, सेवा प्रवाह, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस...