गौरमा प्रभातफेरी, सडक सुरक्षा सचेतनामा जोड

रौतहट । बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सर्वसाधारणमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ को अवसरमा सदरमुकाम गौरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय...

आगलागीबाट एक सय दुईजनाको मृत्यु

काठमाडौं– गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना...

रौतहटको सुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट ।। रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत...

राजपुर न.पा.का स्वास्थ्य सन्योजक मो कहफुल वारा सम्मानित

रौतहट पौष १४ गते । रौतहट जिल्लामा जिल्ला स्तरिय वार्शिक समिक्षा गोष्टि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रौतहट जिल्लाका सम्पुर्ण स्थानिय तहका स्वास्थ्य सन्योजकको उपस्थिति रहेको थियो...

सयौं कार्याकर्ता विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश

गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताको नेतृत्वमा वडा अध्यक्ष लगायत सयौं कार्याकर्ताको संख्यामा विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेका छन। रौतहटको सदरमुकाम गौरको रामजनकी धर्मशालामा गौर नगरपालिकाको नगर प्रमुखले...

गणतन्त्रको विकासका लागि सबै दल र जनताबीच एकता जरुरी : प्रचण्ड

काठमाडौं १५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन्...

रौतहटको राजपुरमा किशोरी सिकाई केन्द्रको गरियो संयुक्त अनुगमन

आरके श्रीवास्तव,रौतहट,फाल्गुन ०८ गतेरौतहट जिल्लाको राजपुर नगरपालिकामा किशोरी सिकाई केन्द्रको संयुक्त अनुगमन गरिएको छ । यूके एड को आर्थिक सहयोग र पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा...

गौर नगरपालिकाद्वारा अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण

दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन...

रौतहटको गौरमा डाक्टरको लापरवाहीका कारण युवकको मृत्यु, पीडित परिवारद्वारा निष्पक्ष छानबिन र कडा कारबाहीको...

दिलीप पाण्डे रौतहट । रौतहटको सदरमुकाम गौर १ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका...

प्रधानमन्त्रीसँग रौतहट जिल्लाका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

रौतहट – रौतहट जिल्लाका सिमानाकामा लगाइएको ४ चक्के सवारी साधन रोक, अधुरो पुल निर्माण, र जिल्लाको समग्र विकासका मुद्दाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिने भएको छ। रौतहट जिल्ला...

लोकप्रिय

ताजा अपडेट