राजपुर न.पा.का स्वास्थ्य सन्योजक मो कहफुल वारा सम्मानित

588

रौतहट पौष १४ गते । रौतहट जिल्लामा जिल्ला स्तरिय वार्शिक समिक्षा गोष्टि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रौतहट जिल्लाका सम्पुर्ण स्थानिय तहका स्वास्थ्य सन्योजकको उपस्थिति रहेको थियो । आ.व.२०७७/७८ को वार्शिक समिक्षा राम्रो सहकार्य समन्वय कार्यक्रम सन्चालन र रेकर्डिङ्ग रिपोर्टिङ्ग्मा उत्कृष्ट कार्यको मुल्यांकनमा राजपुर नगरपालिका छनौट भएका छ्न ।

राजपुर नगरपालिकाका स्वास्थ्य सन्योजक मो कह्फुल वाराको लगन मेहनत र अथक प्रयास गरेकै कारण आ.व.२०७७/०७८ को बार्शिक समिक्षामा राजपुर नगरपालिका उत्कृष्ट कार्यलाई कदर गर्दै स्वास्थ्य सन्योजक मो कहफुल वारा स्वास्थ्य कार्यालय रौतहटद्वारा सम्मानित भएका छ्न ।उक्त सम्मानित कार्यक्रममा जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल राय यादव, स्वास्थ्य कार्यालय प्रमुख दिपेन्द्र कुमार राय लगायत जिल्लाका सम्पुर्ण स्थानीय तहका स्वास्थ्य प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।