भ्रष्टाचार बिरुद्ध गौरमा जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

रौतहट ०८ कार्तिक // जनमत पार्टीको केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार जनमत पार्टी रौतहट द्वारा रौतहटको सदरमुकाम गौरमा हजारौको संख्यामा भ्रष्टाचार बिरुद्ध सिटी जुलुस प्रदर्शन भएको छ। भ्रष्टचारी र...

एलआईसी नेपाल लिमिटेडको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा

विमा योजना अनुसार एलआईसी नेपाल लिमिटेडले एजेन्टहरु संगको सेटिंगमा आम नागरिकहरुको अर्बौंअर्ब रकम स्वाहा पार्ने अभियानमा अघि बढेको कम्पनीद्धारा जारी गरिएका निर्देशिकाबाट प्रष्ट भएका छन् । एलआइसी नेपाल लिमिटेडद्धारा विमा...

बस दुर्घटनामा ८ जनाको मृत्यु,८ जना बढी घाइतेको उद्दार

काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ८ जनाको मृत्यु भएको छ...

मधेश प्रदेशका मुख्यमन्त्री यादव द्वारा रौतहटको गौरमा यातायात कार्यालयको उद्धाटन

रौतहट जिल्लाको यातायात सेवा कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवा विस्तार संचालनको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव द्वारा उद्धाटन गरिएको छ । कार्यक्रम कर्यालय प्रमुख अमरेन्द्र कुमार दास...

बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम सम्पन्न

दिलीप पाण्डेय जेठ ४ रौतहट // रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया पैलेसको सभाकक्षमा सम्पन्न भएको छ । माण्डवी नेपालको आयोजनामा सम्पन्न...

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा आन्दोलन गरेको छ। सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।  अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले...

इशनाथमा नयाँ हाकिम गुप्ता हाजिर

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा नन्दकिशोर गुप्ता हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुप्ता हाजिर भएका हुन् । उनलाई...

चिसो बढ्ने क्रम जारी

रौतहट ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईसहितका भू–भागमा चिसो बढ्ने क्रम बढेको बताएको छ । महाशाखाका अनुसार तराईका भू–भागहरूमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै...

रौतहटमा नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मठिया सिमावर्ती क्षेत्रमा नक्कली चाइनिज पेस्तोल (खेलौना) देखाएर डर त्रास फैलाउँदै पैसा असुल्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, मोतिहारी...

रौतहटमा भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ

रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार राति रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी नाकाबाट पेस्तोल र गोलीसहित भारत बिहारका एक जना नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको...

लोकप्रिय

ताजा अपडेट