स्रोत नखुलेको रकम सहित मानिस पक्राउ
रौतहट ।। प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थित सडक खण्डमा चेकप्वाईन्ट थापी आवत जावत गर्ने सवारी साधन तथा...
एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ
रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट...
आज साउनको पहिलो सोमबार
रौतहट । साउनको पहिलो सोमबार आज शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
गौर नगरपालिका वार्ड न २ महादेवपट्टी,बसतपुर, शिवनगर,मौलापुरमा रहेको भगवान शिवको मन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ...
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत...
जनमत पार्टीको ब्यबहारको विरोधमा रौतहटको ईन्जिनियरहरूले बुझाए ज्ञापनपत्र ।
रौतहट ।। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई. राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू माथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूबाट कार्तिक ४ गतेका दिन...
मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्न
रौतहट ३१ जेठ ।मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयक अन्तरक्रियाकार्यक्रम आज नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्नभएको छ ।सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र...
राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न भएको छ । आ.व. २०८०।०८१ बाट नगर सभाबाट पारित गरेको कृषि मिटरको महसुल नगरपालिकाले तिर्न भएको छ । किसानलाई सहुलियतका...
दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटियो
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।
सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित...
नक्कली नोटसहित दुई जना पक्राउ
पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया...
सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।...















