नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
काठमाडौं, फागुन २८ गते । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान...
जितपुर सिमराको नगर सभापतिको निर्वाचन अनिष्पक्ष
अभय दुबे।।बारा।।मंसिर १५
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकाको नगर सभापति पदमा धाँधली पूर्ण तरीकाले निर्वाचन गराइएको छ। सो निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका जितपुर सिमरा उपमहानगरपालिकाका...
विद्यालयको अतिक्रमित जग्गा खाली
रौतहट – गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता गराउने अभियानअन्तर्गत विद्यालयको अतिक्रमित जग्गा खाली गराएका छन्।
नगरपालिका अन्तर्गत वार्ड नं. ९ रघुनाथपुरस्थित श्री माध्यमिक विद्यालय...
गौर नगरपालिका वडा नम्बर ६ सबगढामा जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर...
नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको
काठमाडौँ - चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई दिएको...
भारतीय गाडीको ठक्करबाट बारामा २ जनाको मृत्यु
बिरगंज १३ माघ । बाराको सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगन्ज कलैया सडकखण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बाराको कलैया...
ईशनाथ ७ मा वडाध्यक्षमा कांग्रेसका खलिक विजयी
रौतहट – रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...
लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १४,रौतहटरौतहटबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनी रहेका...
बैक खाता बाटै सेवाग्रहीको ९ लाख गायब
रौतहट ८ जेठ । माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम हराएको छ ।आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका ३ का रामेश्वरराय यादबको खाताबाट ९...
मुस्लिम समुदायले धुमधामसग इदुलफित्र मनाउँदै
रौतहट ९ बैशाख । रौतहटमा रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।
परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको भनाइ अनुसार एक महिना...















