होली मनाउन दुबई पुगे सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत होली मनाउन दुबई पुगेका छन् । जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन...

एलआइसी नेपाल लिमिटेडको सिओ बदमाशीका कारण विमाधारी तथा अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै

रौतहट ।। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका सिओ सहितका उच्च पदस्थ पदाधिकारीहरुको बदमाशीका कारण अभिकर्ताहरुको भविष्य अन्धकारमय बन्दै विमाधारीहरु संग चरम रुपमा धोखाधडी भईरहेको पाइएका छन् । एलआइसी नेपाल लिमिटेडलाई...

मस्टवान्टेड सुचिमा रहेका जैसवाल रौतहटमा पक्राउ

रौतहट- भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना...

मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – बारा प्रहरीले किसानको खेतमा सिंचाइको लागि गाडिएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी...

संघीय निजामती ऐन ल्याउँछु : मन्त्री गुप्ता

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले म आफ्नै कार्यकालमा संघीय निजामती ऐन ल्याउने कुरा बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन पर्साको १२ औं जिल्ला...

परोहा नगरपालिकाको ८औं नगर सभा सम्पन्न

रौतहट । रौतहटको परोहा नगरपालिकाको ८औं नगर सभा सम्पन्न भएको छ । परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ४७ करोड ४४ लाख १९ हजार...

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न...

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आईपुगे

रौतहट । छिमेकी राष्ट्र भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ आज नेपाल आएका छन् ।नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका हुन् ।आज उनले ४...

मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द

वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् ।  पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस...

तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु, १९ जना घाइते

रौतहट  । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब...

लोकप्रिय

ताजा अपडेट