Home मुख्य समाचार

मुख्य समाचार

File photo

रौतहटको चन्द्रपुरमा बढ्यो मोटरसाईकल चोरी

रौतहट // रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको...

गौर शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका ५ करोड भन्दा बढी राज्स्ब...

रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ मसान्त सम्ममा बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेको छ । गौर शाखाले लामो समय सम्म महशुल...

रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

रौतहट । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका  ७५ वर्षीय शेख तैयबको हत्या भएको छ ।  उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन । इलाका प्रहरी...

सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला

जनकपुरधाम १७ असार। सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण...

प्रादेशीक गौर अस्पतालमा डाक्टर कृष्णा साह रहुन्जेल विकास हुन नसक्ने :- मेयर साह

रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले मधेश प्रदेश सरकारको कारण रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गौरको अवस्था दयनीय हुदै गएको आरोप लगाएका छन । नेकपा एकीकृत...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...

अमेरिकामा सूर्यग्रहण लाग्दै,नेपालमा असर नपर्ने

काठमाडौं । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् । तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन...

गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड

रौतहट : रौतहट गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । नगरपालिकाले नमुना माध्यमिक विद्यालयका...

रौतहटमा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

रौतहट ।। रौतहटमा आँखा पाक्ने रोगको संक्रमण बढेको छ। केही दिनयता रौतहटको ग्रामीणदेखि बजार क्षेत्रमा आँखा पाक्ने रोग फैलिरहेको छ। आँखा रोगसम्बन्धी उपचारमा सक्रिय रहेका चिकित्सकले आँखा पाक्ने रोग (एडिनो...

प्रेस मंच नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, किशोरी यादव पुनः अध्यक्ष चयन

दिलीप पाण्डे रौतहट । प्रेस मंच नेपाल रौतहट जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । रौतहटको गौरस्थित होटल जी मार्टमा आयोजित अधिवेशनमा विभिन्न क्षेत्रका...

लोकप्रिय

ताजा अपडेट