रौतहटमा नक्कली परिक्षार्थी पक्राउ
रौतहट १९ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसइइ परिक्षा दिदै गरेका एक नक्कली परिक्षार्थी पक्राउ परेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइए...
बाँकेमा गोली चल्यो
बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय...
मधेसी शहीदहरूको सालिक स्थापनाका लागि नगर प्रमुखलाई ज्ञापनपत्र
रौतहट । रौतहटको सदरमुकाम गौरमा निर्माणाधीन घण्टाघरमा मधेसी शहीदहरूको सालिक स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट जनवर्गीय संगठनहरूले गौर नगरपालिका प्रमुख शम्भु साहलाई ज्ञापनपत्र बुझाएका छन्...
इशनाथ नगरपालिकाले स्वास्थ्य सामग्री हस्तान्तरण
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीको पहलमा प्रोटेक्सन नेपालबाट प्राप्त स्वास्थ्य सामग्री बर्थिङ सेन्टरहरूमा हस्तान्तरण गरिएको छ । सोमवार एक विशेष कार्यक्रमबीच नगर प्रमुख देवीको उपस्थितिमा...
होली मनाउन दुबई पुगे सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत होली मनाउन दुबई पुगेका छन् । जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन...
वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्ने
बैशाख १४ गते प्रेमचन्द्र झाराैतहट।नेपाली सेना वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्न लागेका छन । जिल्लाका उतरी भेग चन्द्रपुर नगरपालिकाका विभिन्न ६ वटा वडाका सर्वसाधारण जनतालाई लाभान्वित गराउने...
बृन्दावन नगरपालिकामा प्रयोगशाला उद्घाटन मेयर कुर्मीले गरे
रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।
प्रयोगशालालाई नगरपालिकाका बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका...
मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग
काठमाडौँ — सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको...
जसपा नेपाल विभाजनविरुद्ध अध्यक्ष यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं-जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा...
रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा
रौतहट । नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ ।
बौधिमाई नगरपालिका–३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५...














