ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उमेदवार विजयी
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर–१ को मतगणना सकिएको छ ।
वडा नम्बर–१ मा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...
माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न
रौतहट // माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ ।
४५ करोडको...
सर्लाहीको क्षेत्र नम्बर ४ मा लोसपाका चार नेताको नजर
संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले...
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रा आफै चेकजाँच गर्न थाले पछि
रौतहट // जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आफै एक्सनमा उत्रेका छन्। रौतहटको बमनहर स्थित प्रती दिन शस्त्र प्रहरी र जनपथ प्रहरीको चेकजाँच रहेको ठाउँमा...
रौतहटमा गोली लागेर १ जनाको मृत्यु ,३ जना घाइते
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी...
गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा
रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...
अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित
अत्यधिक गर्मी बढेपछि तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो।
गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान...
रौतहटमा चोरी भएको मोटरसाइकल फेला, मोटरसाइकल धनीलाइ जिम्मा
रौतहट – रौतहट जिल्लाको गौर नगरपालिकाबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। माघ १७ गते गौर नगरपालिका वडा नं. २ बाट TVS Apache RTR कम्पनीको...
बिद्यालय ३ दिनको लागि बन्द
जनकपुरधामको बिद्यालय आज(मंगलबार)देखि तीनदिनको लागि बन्द भएको छ ।
सीताराम विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा मंसिर २१,२२ र २३ गतेसम्मको लागि तीन...
पशु सेवा विज्ञ केन्द्र रौतहटमा कार्यक्रमको लागि सस्था छनौटमा अनियमिता
रौतहट १५ असारभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा संचालन हुने संघीय सरकारबाट हस्तानान्तरित सशर्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गतको १ वटा भैसी वलक कार्यक्रममा मापदण्ड...















