रौतहट, ४ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले एक जना पिडित परिवारलाई नगर सहयोग गरेका छन् । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष झाले मृत्क गणेश ठाकुरको घरमै पुगेर ठाकुरकी श्रीमतीलाई रु. दस हजार नगद सहयोग गरेका छन् । वडा अध्यक्ष झाले भने आफुले गरेको आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको बताए ।
उनले भने –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।’ मृत्क ठाकुरको शान्ति भोज एवं श्राध गर्नको लागि सो रकम सहयोग गरेको वडा अध्यक्ष झाले बताए । आफ्नो दुर्गा भगवती गाउँपालिका वडा नं. ३ भित्रका आपाङ्ग, असहाय, बृद्ध, दलितहरुलाई सहयोग गर्न निरन्तर तत्पर रहनेछु भने कुरा वडा अध्यक्ष झाले बताए । वडा अध्यक्ष झाले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको एक स्थानिय बताए । ‘रकम जे जति होस राम्रो कामको सुरुवात गर्नु भएको छ’, स्थानियले भने–‘यो कामले पक्कै पनि समाजमा केही भएनी सकारात्मक प्रभाव पर्छ ।
वडा अध्यक्ष झाले गरे एक पिडित परिवारलाई नगद सहयोग रौतहट, ४ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले एक जना पिडित परिवारलाई नगर सहयोग गरेका छन् । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष झाले मृत्क गणेश ठाकुरको घरमै पुगेर ठाकुरकी श्रीमतीलाई रु. दस हजार नगद सहयोग गरेका छन् । वडा अध्यक्ष झाले भने आफुले गरेको आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको बताए । उनले भने –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।
मृत्क ठाकुरको शान्ति भोज एवं श्राध गर्नको लागि सो रकम सहयोग गरेको वडा अध्यक्ष झाले बताए । आफ्नो दुर्गा भगवती गाउँपालिका वडा नं. ३ भित्रका आपाङ्ग, असहाय, बृद्ध, दलितहरुलाई सहयोग गर्न निरन्तर तत्पर रहनेछु भने कुरा वडा अध्यक्ष झाले बताए । वडा अध्यक्ष झाले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको एक स्थानिय बताए । ‘रकम जे जति होस राम्रो कामको सुरुवात गर्नु भएको छ’, स्थानियले भने–‘यो कामले पक्कै पनि समाजमा केही भएनी सकारात्मक प्रभाव पर्छ ।