खडेरीले धान सुक्यो, चिन्तामा किसान
बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी...
रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताला ९ दिनपछि खुल्यो
रौतहट — रौतहटको कटहरिया नगरपालिकामा उपप्रमुख केही वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ । नगरप्रमुख अजयप्रकाश जैसवालले आफै धर्नामा बसेका जनप्रतिनिधिहरुसित वार्ता गरेपछि ताला खोलिएको...
फतुवा विजयपुर नगरपालिकाको सातौं नगर सभा सम्पन्न
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत...
नेपाली काँग्रेसद्धारा वृहद जनसभा, अदालतको फैसलामा असन्तुष्टि
रौतहट । रौतहटको राजपुर नगरपालिकामा नेपाली काँग्रेसद्धारा वृहद जनसभामा अप्रत्यासित रुपमा जनताहरुको उपस्थितिबाट जिल्लाभरी राजपुरको कार्यक्रमले सबैको ध्यानाकर्षण गराए ।
नेपाली काग्रेसका नेता एवं तत्कालिन साँसद मोहम्मद आफताव आलमलाई राजपुर...
आज भारत बन्द आह्वान
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज...
पञ्चवर्षीय गढीमाई मेला विधिवत् रूपमा उद्घाटन
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा पञ्चवर्षीय गढीमाई मेलाको विधिवत् रूपमा उद्घाटन भएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादव (जितेन्द्र)ले मेलाको उद्घाटन गर्नुभयो।
प्रमुख...
आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आज लैपटप हस्तान्तरण
रौतहट / गौर नगरपालिकाले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र डिजिटल व्यवस्थापनलाई प्रोत्साहन गर्न एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख शम्भु साहको नेतृत्वमा वडा नं. १ देखि वडा नं....
स्पर मर्मतको लागि स्थानीयको प्रदेश सांसदलाई आग्रह
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीयवासीमा ठूलो चिन्ता बढेको छ । असोज १२ गते आएको बाढीले वडा...
गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय
रौतहट — गौर नगरपालिकाले गौर राइस मिल्सका सम्पूर्ण जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। लामो समयदेखि अधिग्रहणको चर्चा भइरहे पनि कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा नगरप्रमुख शम्भु साहको पहलमा गौर...
हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु
रौतहट ३ मंसिर । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।
कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको...













