सिरहामा आधा दर्जन गाडीमा तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार
सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै...
अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको मृत्यु
एजेन्सी ।। अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।
भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।
तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा...
पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण
एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन सीपीसीले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा...
प्रेम जालमा पारेर गरगहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ
रौतहट // महिलालाई प्रेम जालमा पारेर गरगहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी बस्ने वर्ष ३६ को महमद रफिक रायभट रहेका...
रौतहटको समनपुरमा फागुन बैरिया मेला महोत्सव २०७९ सुर
राैतहट १९ फागुन ।। ऐतिहासिक समनपुरमा फागु बैरिया मेला २०७९ आजबाट शुरु भएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि फागु बैरिया मेलाकाे आयाेजना भएको हाे ।हरेक वर्ष फागुन पुर्णिमाकाे...
राैतहटमा सुचनाका लागि सुरु रिले अनसन एक महिना छ दिन देखि जारी
बैशाख १२ गतेप्रेमचन्द्र झाराैतहट ।संवाद ,सहअस्तित्व र साैहादर्ताको अभावमा सुचनाका लागि राैतहटको वृन्दावन नगरपालिका आगाडी सुरु भएको २४ घण्टे रिले अनसन बसेकाे एक महिना छ दिन पुगेकाे छ ।...
देवाही गोनाहि नपाबाट किसानलाई कृषि सामाग्री वितरण
रौतहट : रौतहटमा पानी नपर्दा किसानहरु दुखी भएको छ तर कृषि उत्पादन बढाउन रौतहटको देवाही गोनाही नगरपालिकाले किसानहरूलाई कृषि सामग्री पानी तान्ने मोटर ,स्प्रे टंकी जिन्क मल्ल वितरण गरेको...
पेशागत विमा अभिकर्ता संघ विमक समितिको कार्यवाहक अध्यक्ष नरबहादुर घर्तीको प्रतिबद्धता
रौतहट, ४ फागुन । एलआईसी नेपाल लिमिटेडमा विगत लामो समय देखि जारी रहेको गतिरोध अन्त्य गर्न पेशागत विमा अभिकर्ता संघ विमक समिति (एलआइसी नेपाल) को कार्यवाहक अध्यक्ष नरबहादुर घर्तीले...
आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू ट्यूब खुल्ला प्रतियोगिताको नतिजा आज प्रकाशन
रौतहट । “हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी” मूल नाराका साथ परोहा नगरपालिका स्वास्थ्य शाखा र तराईटप अनलाइनको आयोजनामा प्रथम पटक भएको आँखा सम्बन्धी जनचेतना मूलक छोटो भिडियो अनलाइन यू...
गौर नगरपालिकाबाट अनलाइन सिफारिस सेवा सुरु
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले गृह मन्त्रालयद्वारा सञ्चालित केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सुरु गरेको छ । सेवा सुरु गर्ने गौर नगरपालिका रौतहट जिल्लाको...














