पर्यटन विकास कार्यालय बिरगंजका प्रमुख अरबिन्द यादवलाइ तत्काल हटाउन माग
बिरगंज /पर्यटन विकास कार्यालय बिरगंजका कार्यालय प्रमुख अरविन्द यादवलाइ तत्काल हटाएर दरबन्दी अनुसारको कार्यालय प्रमुखको ब्यवस्थापनको लागि स्थानीयले माग गरेका छन । उपसचिवको दरबन्दी रहेको कार्यालयमा मधेश प्रदेश सरकारले...
५ किलो गाँजासहित दुई जना पक्राउ
रौतहट । रौतहट प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–४ गढवाका राकेश कुमार कुशवाहा र सुनिल कुमार बैठा रहेका छन्।
प्रहरीले...
गौर प्रादेशिक अस्पतालको क्षमता ५० शैयाबाट १०० शैयामा वृद्धि
रौतहट — रौतहट जिल्लाको गौरस्थित प्रादेशिक अस्पतालको क्षमता ५० शैयाबाट १०० शैयामा वृद्धि गरिएको छ। यस स्तरवृद्धिले स्थानीय जनतामा खुशीको लहर छाएको छ भने स्वास्थ्य सेवामा सुधारको आशा गरिएको...
हो म अझै पनि पत्रकारनै छु l
हो, म पत्रकार थिएँ – अनि अझै पनि छु। फरक यत्ति हो कि अहिले मेरो कलमको मसीभन्दा चिया पसलको उधारो बाक्लो छ। समय संगै बढेको पारिवारिक जिम्मेवारि भारि छ...
मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन वीरगंजमा सम्पन्न, नयाँ नेतृत्व चयन
रौतहट साउन १० — मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन आज वीरगंजमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन संघका संयोजक जगदीश शर्माको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका युवा,...
सुन लुटपाट गरेको आरोपमा रौतहटको दुई युवक पक्राउ
रौतहट // काठमाडौंको बुढानीलकण्ठ एरियामा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार बुढानीलकण्ठ एरियाबाट सुन लुटपाट गर्नमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्वर...
यो कस्तो पत्रकारिता?
आज म निकै थाकेको छु l अलि अलि दुबिधामा पनि छु l म पत्रकारितामा फर्कन खोज्दै छु l यसको अर्थबिगतमा म पत्रकारिताबाट टाढा भएको भन्ने होइन l स्थिर भएको...
रौतहटसहित मधेशका जिल्लामा अत्यधिक गर्मी, विद्यालय बन्द र जनजीवन प्रभावित
रौतहट, जेठ २८ — मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर...
रेशम चौधरी पक्राउ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।
पार्टी एकता कार्यक्रममा सहभागी हुन...
रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु
रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि...














