राैतहटमा आगलागि हुदाँ ५ घर जलेर नष्ट

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ। बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको...

नेपाली कांग्रेसको १०० दिने अभियान रौतहटमा सम्पन्न

रौतहट । नेपाली कांग्रेसले आफ्नो १०० दिने अभियान अन्तर्गत रौतहट जिल्लामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित...

भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको...

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु , २ जना नेपाली...

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक...

रौतहटमा अग्निपीडितलाई जस्ता पाता, मुसहर समुदायलाई ज्याकेट र टोपी वितरण

रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गत पुष महिना राति भएको आगलागीका कारण आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडित परिवारलाई प्रारम्भिक राहतस्वरूप विभिन्न...

परोहामा विद्युतको ट्रान्सफर्मर चोरी

रौतहट । रौतहटको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर...

मोनास्टिक स्कुल प्याब्सन कप च्याम्पियन २०८१ को फाइनलमा प्रवेश

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल ग्राउन्डमा आयोजित प्याब्सन कप च्याम्पियन २०८१ क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोनास्टिक इंटरनेशनल एकेडमी गौरले लुम्बिनी बोर्डिंग स्कुललाई पराजित गर्दै फाइनलमा स्थान...

गौर नगरपालिकामा झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा

रौतहट// रौतहटको गौर नगरपालिकामा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा...

सर्लाहीको मलंगवाबाट ५३ राउन्ड गोली बरामद

सर्लाही  //     सर्लाहीको मलंगवा नगरपालिकाबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ। बिहीबार मलंगवा– ८ गोरखकालीनजिकैबाट लुकाएर राखेको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। स्थानीय चन्द्रभूषण...

रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा

रौतहट । नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ । बौधिमाई नगरपालिका–३ मटिअर्वाका ५८ वर्षीय परशुराम साह बनियाँ, ५५...

लोकप्रिय

ताजा अपडेट