सुन लुटपाट गरेको आरोपमा रौतहटको दुई युवक पक्राउ
रौतहट // काठमाडौंको बुढानीलकण्ठ एरियामा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार बुढानीलकण्ठ एरियाबाट सुन लुटपाट गर्नमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्वर...
एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ
रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट...
प्रदेश टाइम्स्का सम्पादक यादवमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा घोर भर्त्सना
रौतहट । प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिकासम्बन्धी समाचार...
अत्यधिक गर्मिले खाेला नाला सुकेसंगै पानी खान नपाएर मर्न थाले छाडा चाैपाया जंगली जनावर...
प्रेमचन्द्र झा बैशाख १८ गते राैतहट । जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना...
बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर
जनकपुर । मधेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर गरेको छ ।
विशेषका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र...
रौतहटमा चिसोका कारण विद्यालय तीन दिनका लागि बन्द
रौतहट । चिसो अत्याधिक बढेपछि रौतहट जिल्लाका विभिन्न पालिकाहरूले तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। शीतलहर र बाक्लो हुस्सुको कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि पौष २४...
गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीद्वारा ज्ञापनपत्र
रौतहट– गौर राइस मिल मैदान संरक्षणका लागि जनमत पार्टीले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा गौर नगरपालिकामा रहेको ऐतिहासिक...
रौतहटबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
रौतहट ।। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्।
चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित...
चिसोले जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढ्दै
रौतहट । पछिल्ला केही दिनदेखि रौतहट जिल्लामा चिसोको प्रभाव तीव्र बनेको छ। बिहान बेलुका बाक्लो कुहिरोसँगै चिसोको मात्रा अत्यधिक बढ्दा जनजीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा जस्तै...
गौर सबस्टेशनमा मर्मत कार्य, विद्युत सेवा बन्द हुने
गौर, रौतहट:
नेपाल विद्युत प्राधिकरण अन्तर्गत गौर वितरण केन्द्रले मिति २०८१ मंसिर ६ गते (शनिवार) गौर सबस्टेशनमा मर्मत कार्य हुने जानकारी दिएको छ। मर्मत कार्यका कारण बिहान ९:०० बजेदेखि बेलुका...















