मिटरब्याजीद्वारा सर्लाहीमा चार बिघा जमिन पीडितलाई फिर्ता

सर्लाही, ५ साउन : चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको...

मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार वाग्मती...

नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र

रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...

प्रहरीले १० बोरा युरीया मल लिए नियन्त्रणमा

फाल्गुन २८ गते प्रेमचन्द्र झाराैतहट । प्रहरीले गरुडा बजारबाट १० बोरा युरीया मल नियन्त्रणमा लिएका छन ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार प्रहरीलाई देखि छोडी...

तराईमा चिसो बढ्यो

रौतहट । रौतहटसहित तराईका जिल्लामा चिसो बढेको छ। शुक्रबारबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। केही दिनदेखि बिहानबेलुका र रातको समयमा...

भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु

रौतहट ।। रौतहटको कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ । दिगो समाधान चरन तीन कार्यक्रमको अन्तरगत सामुदायीक आत्म निरभर सेवा...

भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय...

किसानले २ बोरा मल ल्याउँदा भन्सारमा नरोक्न अर्थसमितिको निर्देशन

प्रतिनिधि सभाको अर्थ समितिले निजी प्रयोजनका लागि दुई बोरासम्म मल आयातको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले किसानले दुई बोरा मल ल्याउँदा भन्सार बिन्दुमा झन्झट र...

पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालसम्म तालाबन्दी

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार फेरी अनिश्चितकालसम्मको लागी तालाबन्दी गरीएको छ। यही महीनाको २८ गते नेपाल पत्रकार महासंघको जिल्ला,प्रदेश तथा केन्द्रमा एकै दिन देशभरी हून लागेको चूनावलाई...

लोकप्रिय

ताजा अपडेट