घर र गोठमा आगलागी भएर नष्ट

90

रौतहट ८ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ६ मा गएराती एक घर र गोठमा आगलागी भएको छ । स्थानीय गुन्ज बहादुर थापाको घर र गोठमा आगलागी भएर नष्ट भएको छ ।

घरभित्र रहेको दराज, पलङ्ग, टिभी, लगायत गहु धान तोरी साइकल भाडा नष्ट भएको छ । कामनै नलाग्ने गरी घर र गोठमा क्षती पुगेको स्थानीय शुशिल अधिकारीले बताउनु भयो । आगलागी भएपछि सुरक्षा निकाय र चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।गुन्जन एमफमबाट सभार गरिएकाे छ ।