इशनाथ नगरपािलकाका अधिकृत गुप्ताद्वारा शिक्षा र स्वास्थ्य चाैकीकाे अनुगमन

रौतहट ,१६ मंसिर । रौतहटको ईशनाथ नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगर बिधालय र स्वास्थ्य चाैकी कार्यालयहरुमा अनुगमन तथा निरीक्षण गरेका हुन् । ईशनाथ नगरपालिकाको अधिकांश वर्डा बाढको पानी...

जाडो मौसममा बढ्छ युरिक एसिडको समस्या, नखानुस् यी खानेकुरा

एजेन्सी चिसो मौसममा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । जाडोमा रुघाखोकी, ज्वरो, हात गोडा दुख्ने, सुन्निने आदि समस्याहरूले धेरैलाई सताउने गर्छ । चिसो मौसममा युरिक एसिडको समस्या पनि उत्तिकै...

प्रमुख प्रशासकीय अधिकृत गुप्ताद्वारा योजनाको अनुगमन

रौतहट ४ मंसिर // रौतहट जिल्लाको इशनाथ नगरपालिका भित्रमा चालू आर्थिक वर्षको कार्यान्वयन भईरहेको योजनाहरुको शनिबार अनुगमन गरिएको छ । योजनाको अवस्था , प्रगति , स्तरीयताको विषयमा प्रमुख...

मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा

रौतहट,४ माघ । मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा...

बिद्यालय ३ दिनको लागि बन्द

जनकपुरधामको बिद्यालय आज(मंगलबार)देखि तीनदिनको लागि बन्द भएको छ । सीताराम विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा मंसिर २१,२२ र २३ गतेसम्मको लागि तीन...

को हुन प्रदेश २ को सदस्य पदमा उम्मेदवारी दिने नितिश कुमार

रौतहट : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नम्बर २ को अपाङ्ग आरक्षण कोटाबाट प्रदेश सदस्य पदमा रौतहटका नितिश कुमार गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् । अपाङ्ग भए पनि झमतामान...

मोजिबुल्लाले ब्यान फिर्ता लिन लियो कार ,५ जना माथी अभियोग पत्र दायर ब्यान कार्य...

रौतहट ।। रौतहट जिल्लाको चर्चित घटनाको रुपमा रहेको लागु औषध काण्डमा ५ जना माथि रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । अनुसन्धानको सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय ले...

१८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, नेपाली कांग्रेसको अग्रता

काठमाडौं- स्थानीय तहको बैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरु मध्ये हालसम्म १८ स्थानको अन्तिम मतपरिणाम प्राप्त भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली...

breaking news महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी...

एक शिक्षक जो १८ घण्टा व्यस्त हुन्छन l

करीब १२० बिधार्थीलाई निशुल्क पढाउदै आएका शिक्षक सन्तोष यादव भविष्यमा अझै व्यस्त हुन् चाहन्छ धर्मेन्द्र कुमार साहनेपाल पत्रकार महासंघ रौतहटको कार्यालय भवनको पश्चीम तिर रहेको एउटा साँघुरो गलीमा बिहान...

लोकप्रिय

ताजा अपडेट