मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा

292

रौतहट,४ माघ । मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।
यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।