एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

वीरगञ्ज १७ वैशाख । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट...

लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन

घनश्याम मिश्र जनकपुरधाम, ३ असार । लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका अगाडि आज स्थानीयहरूले मेयर लालकिशोर साहविरूद्ध चर्को नाराबाजी गरेको हो । जनकपुरधाम वडा नं-...

प्रदेश २ का राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम– प्रदेश २ का एकजना राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका चालकमा कोरोना संक्रमण पुष्टि भएको...

क्वारेन्टाइनमा बस्दै आएका ११ जनालाई घर फर्के

रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका...

जनकपुरमा विवाहपञ्चमीको रौनक

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह...

कोरोना संक्रमण देखिएपछि ब्यारेक सील

जनकपुरधाम – महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसान नगरमा लगभग २...

सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला...

देवाही गोनाही नपाका जनप्रतिनिधिहरुले मागे नेकपाका मन्त्रीको बर्खास्ति

वैश्वका कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हाम्रो देवाही गोनाही नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...

दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते भएका छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा शनिबार मुस्लिम र...

जिप र मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमतीकाे मृत्यु , छोरा घाइते

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको...

लोकप्रिय

ताजा अपडेट