Home प्रदेश समाचार

प्रदेश समाचार

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने

काठमाडौ ।। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि...

निषेधाज्ञा जारी रौतहट दोस्रो दिन शुनसान

रौतहट २५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर...

राजदेवी नगरपािलकाको नगर सभा सम्पन्न

राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ । नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा...

शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो । विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद...

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा विरोध र्याली (जुलुस) सम्पन्न

अभय दुबे ।।बारा।।पुस १३ प्रधानमन्त्री के. पि. शर्मा ओली द्वारा गरियेको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध आज बारा क्षेत्र न. १ को कोल्हवीमा नेपाली लाग्रेसको...

प्रदेश सरकारले उपलब्ध गराएको रकममा अनियमितताको आशंका

रौतहट , ४ आषाढ़रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ ! जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा...

राैतहट सशस्त्र प्रहरीले २ थान हतियार सहित एक जना पक्राउ

रौतहट, ३ चैत । अबैध चाइनिज पेस्तोल र नकलटुवा बन्दुक सहित सशस्त्र प्रहरीले रौतहटले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ३ राजपुर तुल्सिका ४९...

सुचनाकाे हककाे लागि राष्ट्रिय संजालकाे जिल्ला संयाेजकमा साह र सचिबमा झा चयन

दिलिप पाण्डे रौतहट १२ मंसिर। सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ को प्रदेश कार्यसमितिको निणर्य अनुसार एक जना प्रदेश सदस्य लगायत रौतहट जिल्लामा संयोजक, स संयोजक गरि एकजना...

निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ । जसपा नेपालबाट अलग भएर...

रौतहटका एसपी कर्णजित गीत गाउन थाले

रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ । बिहीबार साँझ गौर बजारको मुख्य...

लोकप्रिय

ताजा अपडेट