शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो । विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद...

आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र...

मधेस प्रदेशमा अपराधको ग्राफ बढ्दो अवस्था

वीरगन्ज । मधेस प्रदेशमा अपराधको ग्राफ बढ्दो अवस्थामा छ । प्रदेशका ८ वटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने आपराधिक घटना बढ्दो देखिएको हो ।पछिल्लो तीन वर्षमा...

स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले जलेश्वरमा अनुगमन

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् । उनले अभाव भएको जनशक्ति थप्न...

प्रहरीले एकैदिन नियन्त्रणमा लिए ५२ जना लागुऔषध सेवनकर्ता

जनकपुरधाम । धनुषा प्रहरीले एकैदिन ५२ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जटहीबाट खटिएको प्रहरीको टोलीले नगराईन नगरपालिका २ स्थित नेपालको सिमावर्ती क्षेत्रबाट लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा...

मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द

वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् ।  पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस...

लोकप्रिय

ताजा अपडेट