राैतहटकाे इशनाथ नगरपालिका मेयर प्रत्यासी साह

1498

रौतहट // नेपाली काँग्रेसका रौतहटका इशनाथ नगरपालिकामा बुद्धिजीवी तथा युवा नेता तथा कार्यकतासंग भेटधाट कार्यक्रम सुरु गरेको छ । रौतहट जिल्ला अन्तर्गत रहेका इशनाथ नगरपालिकाका मेयरका प्रत्याशी लालबिहारी साह अभियान सुरु गरेका हुन् ।

Image may contain: 9 people, people sitting, text that says 'SHOT ON REDMI Y3 AI DUAL CAMERA'

ईशनाथ नगरपालिकाको वाड नं. १ का वडाध्यक्ष विगु साह, वडा सदस्यहरु राम एकवाल साह, मो. तजामुल खाँ, चुलहाई साह ईशनाथ नगरपालिकाको कार्यपालिका सदस्य ग्रिसनन्दन सिंह तथा त्यस वडाका जनतासंघ भेटघाट गरेका छन।

Image may contain: 2 people, people sitting, text that says 'SHOT ON REDMI AI DUAL CAMERA'

सो भेटघाटका क्रममा ईशनाथ नगरपालिकाका विभिन्न वडाका बुद्धिजीवी तथा युवा नेता तथा कार्यकर्ता ,नेपाली कांग्रेस पार्टीका वडा सभापति शेख वकिल अख्तर, जाविर, भोला लगायत युवा नेताहरु संग सो क्षेत्रका विकास का साथै राजनीतिक छलफल गरेका थिए ।

Image may contain: 10 people, including Grishnandan Singh, people standing and outdoor