रिंकु सदा लाई न्यायको माग गर्दै गौरमा भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न
रौतहट – सिरहा जिल्ला अन्तर्गत रिंकु सदा लाई न्यायको माग गर्दै रौतहटको गौरस्थित मधेशी क्रान्ति चौक, घण्टाघरमा दलित संघर्ष समिति, रौतहटको आयोजनामा एक भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न...
अदालतको आदेशपछि चलचित्र ‘लाजशरणम’ को ट्रेलर सार्वजनिकमा रोक
काठमाडौं, फागुन ८ — चलचित्र ‘लाजशरणम’ सेन्सर पास नहुँदासम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरुद्ध दायर गरेको रिटपछि...
इशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गुप्ताको कार्यशैलीको प्रशंसा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको कार्यशैली सराहनीय रहेको नगर कार्यपालिकाले जनाएको छ । यहि माघ २८ गते सोमबार बसेको सातौं कार्यपालिका बैठकले गुप्ताको...
वडा सचिवमाथि कार्यकक्षमै कुटपिट: नेपाल निजामती कर्मचारी युनियनको विरोध
रौतहट । गण्डकी प्रदेश, तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक नविन भुषालमाथि कार्यालय समयमा कार्यकक्षमै कुटपिट तथा अमानवीय दुर्व्यवहार भएको...
पतौरा महादेव मन्दिरमा अधुरै उत्खनन छोडेर सरकार भाग्न मिल्दैन् –प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको...
रौतहटमा अग्निपीडितलाई जस्ता पाता, मुसहर समुदायलाई ज्याकेट र टोपी वितरण
रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गत पुष महिना राति भएको आगलागीका कारण आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडित परिवारलाई प्रारम्भिक राहतस्वरूप विभिन्न...
१२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ छनौट चरण सम्पन्न, १५ जना अन्तिम...
रौतहट । १२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ को छनौट चरण गौर नगरपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँहरूबाट १०५ जना महिला प्रतिस्पर्धीहरूले सहभागिता जनाएका...
लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाको सरोकारवालाहरुसंग लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम गौरको होटल सिया पैलेसको सभाहलमा सम्पन्न भएको छ । नेपाल इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा...
रौतहटको चन्द्रपुर नगरपालिकामा घाइते जङ्गली हात्तीको उपचार
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेगमा रहेको एक घाइते जङ्गली हात्तीको बिहीबार उपचार गरिएको छ । उक्त घाइते हात्तीको नाम एमगज राखिएको छ र यसको उपचार राष्ट्रिय प्रकृती...
आसमान नेपालद्धारा स्वच्छता किट्स वितरण कार्यक्रम सम्पन्न
रौतहट । आसमान नेपाल गौर शाखाको आयोजनामा तथा ब्रीटिस काउन्सिल भिएसओ र युकेएडको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा गौर तथा गढीमाई नगरपालिकाका विभिन्न टोलहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका...