भोलिसम्म पुराना मन्त्री घर जान्छन्, नयाँले सपथ लिन्छन् : राजेन्द्र पाण्डे
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भोलिसम्म नयाँ मन्त्रीहरु नेतृत्वमा आउने बताएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले पार्टीको पोलिटब्युरो बैठकपछि अहिलेका चार मन्त्री फिर्ता आउने र भोलिसम्म...
राजदेवी नगरपालिकाकाे आठौं तथा दोश्रो कार्यकालकाे प्रथम नगर-सभा सभ्य एवम् भव्य रुपमा संपन्न
रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाकाे आठौं तथा दोश्रो कार्यकालकाे प्रथम नगर-सभा सभ्य एवम् भव्य रुपमा संपन्न भएको छ । जिल्लाकाे १८ स्थानीय तह मध्ये राजदेवी नगरपालिकाले सबै भन्दा...
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन
नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा आन्दोलन गरेको छ। सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले...
रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले एक भारतीय युवकलाई नक्कली नोटसहित पक्राउ
रौतहट असार २ गते । रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले एक भारतीय युवकलाई नक्कली नोटसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेना रहेका...
मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्न
रौतहट ३१ जेठ ।मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयक अन्तरक्रियाकार्यक्रम आज नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्नभएको छ ।सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र...
कृषि बिकास बैंक लि. गौर शाखाको नयाँ भवन तथा एटिएमको उदघाटन
रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि...
कार्यपालिका सदस्यमा वृन्दावनमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।
जेष्ठ १७ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै...
वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।
जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...
साउन देखि जन्मिने छोरीलाई ५ हजार दिने वडा अध्यक्ष झाको घोषणा
रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न ।
पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष...
राजपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । राजपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार शपथ लिएका छन् ।
राजपुर नगरपालिकाका नवनिर्वाचित मेयर डा. मो. राजिक आलमले नवनिर्वाचित उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
राजपुर...