रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले एक भारतीय युवकलाई नक्कली नोटसहित पक्राउ

रौतहट असार २ गते । रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले एक भारतीय युवकलाई नक्कली नोटसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेना रहेका...

मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्न

रौतहट ३१ जेठ ।मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयक अन्तरक्रियाकार्यक्रम आज नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्नभएको छ ।सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र...

कृषि बिकास बैंक लि. गौर शाखाको नयाँ भवन तथा एटिएमको उदघाटन

रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि...

कार्यपालिका सदस्यमा वृन्दावनमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।

जेष्ठ १७ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै...

वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।

जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...

साउन देखि जन्मिने छोरीलाई ५ हजार दिने वडा अध्यक्ष झाको घोषणा

रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न । पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष...

राजपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

रौतहट । राजपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले मंगलबार शपथ लिएका छन् । राजपुर नगरपालिकाका नवनिर्वाचित मेयर डा. मो. राजिक आलमले नवनिर्वाचित उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । राजपुर...

नवनिर्वाचित मेयर पौडेलले किन भत्काए न्यायिक इजलाश कक्ष ?

श्याम गुप्ता बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले...

दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् । दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...

परोहाका मेयर वकिलले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।

ओम प्रकाश यादवजेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण...

लोकप्रिय

ताजा अपडेट