स्थानीय तहमा तालाबन्दी गरेपछि
२३ माघ, जनकपुरधाम । खोलाबाट गिट्टी बालुवा उत्खनन् गर्न नदिइएको भन्दै धनुषाको एक स्थानीय तहमा तालाबन्दी गरिएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा ठेकेदारले बिहीबार ताला लगाएका हुन् । नगरपालिकाले...
मेयर साहमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ
राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् ।
नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी...
कोरोना भाइरसबाट चीनको उहानबाट ६४० भन्दा बढी भारतीयलाई उद्धार
नयाँ दिल्ली, २३ माघ । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।
उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको...
गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।
अख्तियार...
रौतहटको एक वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी पक्राउ
रौतहट २२ माघ // रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार दिउँसो तोडफोड...
वड़ा नम्बर ७ सिसवामा २ कोठे दुइ तल्ले भवनको उदघाटन
रौतहट २२ माघ // गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले नगरवासीको सहयोग सहकार्य विना समृद्ध र विकसित नगरपालिकाको परिकल्पना संभव नभएको बताएका छन । विकास सहितको समृद्ध नगरपालिका बनाउने...
नगर प्रमुख गुप्ताद्धारा प्रहरी चौकी ४ कोठे भवनको शिलान्यास
रौतहट २२ माघ // रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.२ महादेवपटीमा वुधवार एक कार्यक्रमको विच नया निर्माण हुने प्रहरी चौकीको ४ कोठे भवनको शिलान्यास सम्पन्न भएको छ । गौर...
कटहरिया नपामा आजदेखि छोरी शिक्षा बिमा शिविर सुरू
राम प्रबेश प्रसाद रजक /रौतहट/माघ २२प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर कटहरिया नपामा सुरु भएको छ । कटहरिया...
मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गत वर्षमा राम्रोकाम भएको जिकिर
रौतहट माघ २१ । रौतहटका इशनाथ नगरपालिकामा मगलवार मलेपसहित अनुगमन गरेका छन । मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गर्नु भएको छ ।महालेखा परीक्षकको कार्यालय प्रादेशिक लेखापरीक्षण प्रदेश नं....
चिनी मिल्सको विषादी पानी खोलामा, वरिपरीका गाउँको वातावरण दुषितमय
रौतहट, २१ माघ । रौतहटको कटहरिया नगरपालिकाको पिपरा पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्स प्रालीबाट निस्कले फोहोर पानीलाई प्रषोधन नै नगरी सिधै लमहा खोलामा छोडने गरेको पाइएको...















