लकडाउन थप जेठ २० गतेसम्म मन्त्रिपरिषद निर्णय
काठमाडौं : कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार,...
कम्युनिष्ट सरकार नेताकार्यकर्ता पालनलाई बजेट ल्याउदै र विशेष अस्पताल नबनाई वेवस्था गर्दै : नितिश...
रौतहट ०४ जेठ ।। कोभिड -१९ कोरोना भाईरसले गर्दा विश्व नै जोखिम पुर्ण अवस्था रहेका छन् । अहिले नेपाल देश समेत अछुतो रहेन यहाँ कोरोनाका कारण नेपालमा हाल २९१...
मुख्यमन्त्री शाहीकाे राजीनामा माग गर्दै कालिकोटमा अान्दोलन ।
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत । कर्णाली पलाता गाउपालिकाका अध्यक्ष लक्ष्मणवहादुर वमलाई राजनीतिक संरक्षण दिएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको राजीनामा माग गर्दै प्रदर्शन गरिएकाे छ।...
भारतमा एकै दिन भेटिए कोरोना संक्रमित ५ हजार
नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
कोरोना संक्रमण देखिएपछि ब्यारेक सील
जनकपुरधाम – महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसान नगरमा लगभग २...
रौतहटमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २९१ पुग्यो
रौतहट ।। देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् ।...
सर्लाहीमा दुईजना हतियारसहित पक्राउ
मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको...
प्रहरी चौकिमा मन्दिरा पार्टी पछि प्रहरी जवान खड्काको रहस्यमय मृत्यु।
खगेन्द्र हमाल
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी सिम्ता गाउँपालिका वडा न.३ आग्रीगाउँ देउलीडाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको छ।सोमबार राती ड्यूटीमा बसेका प्रहरी जवान...
ईशनाथ नगरपालिका भरीमा १०५० वेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।नगर प्रमुख सन्तोष कुमार मेहताले भारत...
नेपालमा कोरोनाबाट पहिलो महिलाको मृत्यु, सङ्क्रमित सख्या २८१
काठमाडौँ, ३ जेष्ठ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ भने थप २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी...













