रौतहटमा अग्निपीडितलाई जस्ता पाता, मुसहर समुदायलाई ज्याकेट र टोपी वितरण
रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा गत पुष महिना राति भएको आगलागीका कारण आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । पीडित परिवारलाई प्रारम्भिक राहतस्वरूप विभिन्न...
अझै केही दिन वर्षा हुने
७ आश्विन २०७७, बुधबार // यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम...
देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छः मन्त्री गुप्ता
रौतहट । नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ठ परेका...
रौतहटमा अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ ।
हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका...
संसद विघटन नेपालको आन्तरिक मामिला भन्यो भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तव
काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई छिमेकी राष्ट्र भारतले ‘नेपालको आन्तरिक मामिला’ भनेर टिप्पणी गरेको छ ।आज दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...
कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा ; नगर प्रमुख...
रौतहट, १० चैत्र । रौतहटको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले आफ्नो होटेल क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको छ । गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा रहेको ‘सिया प्यालेस’ होटेललाई...
वृन्दावनमा मेयर प्रीमियर T-20नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु
रौतहट ,९ मङ्सिर ।रौतहटको वृन्दावन नगरपालिका वर्डा नम्बर ३ मा वृन्दावन मेयर प्रीमियर T-20नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु भएको छ।स्थानीय महिला तथा बाल विकास केन्द्र नेपाल वृन्दावन नगरपालिका...
मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु
रौतहट , ६ भदौ । मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । रौतहटको कटहरिया स्थित आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एक जना विद्युत कर्मचारीको मृत्यु...
राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ
वीरगञ्ज – राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी टोल बस्ने २८ वर्षीय श्याम कुमार...
कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी
सर्लाही– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।
जिल्ला कारागार...















