Home समाचार

समाचार

कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा ; नगर प्रमुख...

रौतहट, १० चैत्र । रौतहटको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले आफ्नो होटेल क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको छ । गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा रहेको ‘सिया प्यालेस’ होटेललाई...

रौतहटमा हतियारसहित तीन जना पक्राउ

रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

अपाङ्गलाई राजनीति अधिकार दिने पहिलो पार्टी कांग्रेस : निधि

अपाङ्ग भएको व्यक्तिहरुको राजनीति सावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय video कन्फेन्स अनलाइन अन्तक्रिर्या कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय उप सभापति एवम उप -...

रौतहटको राजपुरमा मात्रै २१८ संक्रमित, निषेधाज्ञा पालना भएन

रौतहट ३१ जेठ । शुक्रवार रौतहटमा कोरोना भाइरस (कोभिड १९) का ८६ संक्रमित थपिए । थपिएका ८६ मध्ये ८५ जना राजपुर र १ जना परोहा नगरपालिकाका थिए । संक्रमण...

भारतको सर्वोच्च अदालतले राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला

भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको छ। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको छ। सर्वोच्चले...

ग्यास लिक भएर आगलागी, एकै परिवारका ५ घाइते

रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले...

चीनमा फैलिएकाे नयाँ भाइरसबाट नेपाल कति खतरामा ?

चीनमा काेराेना भाइरसका कारण तीव्र गतिमा निमोनियाको संक्रमण फैलिइरहेको छ । थाइल्यान्डमा पनि यस्तै समस्या देखिएको छ । कोरोना भाइरस विभिन्न प्रकारको हुने गर्दछ, जसको संक्रमणबाट फरक–फरक रोगको संक्रमण हुन्छ । विश्व स्वास्थ्य...

मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गत वर्षमा राम्रोकाम भएको जिकिर

रौतहट माघ २१ । रौतहटका इशनाथ नगरपालिकामा मगलवार मलेपसहित अनुगमन गरेका छन । मलेपका टोलीले ईशनाथ नगरपालिकामा स्थलगत निरीक्षण गर्नु भएको छ ।महालेखा परीक्षकको कार्यालय प्रादेशिक लेखापरीक्षण प्रदेश नं....

बीमाधारीको नाउँमा बिना जानकारीको बीमा ऋण सृजना

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन एल आई सी नेपाल लिमिटेड शाखामा रकम जम्मा गरेको बीमाधारीको नाउँमा बिना जानकारीको बीमा ऋण सृजना गर्ने गरेको खुलेको...

हुम्लामा अनौठो प्रथा, अबिवाहित छोरीको बच्चा, माइतीले नै लिन्छ जिम्मा

सिमकोट– अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि...

लोकप्रिय

ताजा अपडेट