भुमाफियाको चलखेलमा गौर राईसमिलको जग्गा किनबेच बारेमा प्रभु साहद्धारा सरकारसंग जवाफ माग
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक...
स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ
१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।सशस्त्र प्रहरीको गस्तो टोलीले...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्ध र अशक्त नागरिकले खुशी हुदै भने ५ बर्षमा...
रौतहट, १८ फाल्गुन । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाले...
सिम्रोनगढमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप,१० राउन्ड हवाई फायर
तस्करी भइरहेको समान बरामद गर्न जाँदा बाराको सिम्रोनगढमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपको क्रममा सुरक्षाकर्मीले १० राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल बाराले...
आज सार्वजनिक बिदा
जनकपुर : प्रदेश २ सरकारले माघ १ गते बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश...
प्रहरीलाई झुटा आरोप लगाउन खोज्ने एक ब्यापारी पक्राउ
रौतहट १५ माघ । रौतहट प्रहरीलाई झुटा आरोप लगाउन खोज्ने एक ब्यापारी पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिकाको वडा नम्बर २ जिंंगडियाका शेष सेराजुल मियाँले इलाका प्रहरी कार्यालय...
नेपाल पत्रकार महासंघ बाराका नव-निर्वाचित कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न
अभय दुबे।।बारा।।
नेपाल पत्रकार महासंघ बारा शाखाको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रम पत्रकार महासंघ बारा शाखाको कार्यालयमा आज सम्पन्न भएको छ ।
प्रमुख निर्बाचन अधिकृत रुद्र धितालको अध्यक्षतामा...
दुर्गाभगवती गाउँपालिकामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सहयोग तथा युवा नेपाल संघ वीरगञ्जको आयोजनामा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।शिविरको उद्घाटन कार्यक्रममा...
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शक्तिपिठ कंकालिनी मन्दिरको सरसफाइ
सप्तरी ।। सप्तरीको हनुमाननगर कंलालिनी नगरपालिका स्थित भारदहमा अबस्थित शक्तिपिठ कंकालिनी मन्दिरमा मंगलबार सरसफाइ गरिएको छ ।
समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र स्थानीय बासीले संयुक्त रुपमा मन्दिर सरसफाई गरेको हो...
रौतहटका एसपी कर्णजित गीत गाउन थाले
रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।
बिहीबार साँझ गौर बजारको मुख्य...














