रौतहटमा हतियारसहित तीन जना पक्राउ

रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

पत्रकार र स्वास्थ्यकर्मीलाई नेकपा नेता साहले स्वास्थ्य सामग्री उपलब्ध

रौतहट २६ चैत ।  रौतहटमा क्रियाशील पत्रकार र स्वास्थ्यकर्मीलाई नेकपा नेता एवं सांसद् प्रभु साहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न साहले एन–९५ मास्क, सेनेटाइजर,...

एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

वीरगञ्ज १७ वैशाख । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट...

प्राज्ञिक विद्यार्थी परिषद नेपाल गौर इकाई को एक दिवसीय अभ्यास वर्ग

रौतहट ।। प्राज्ञिक विद्यार्थी परिषद नेपाल गौर इकाई को एक दिवसीय अभ्यास वर्ग, प्राज्ञिक विद्यार्थी परिषद को राष्ट्रिय सह- संगठन सचिव श्री रामेश कण्डेल ज्यू को विशेष उपस्थिति मा...

बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन

अभय दुबे ।।बारा।। बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको तिन ओटा कम्प्युटर सेट आइतबार राति चोरी भएको छ । विद्यालयको झ्यालको रड...

रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन

रौतहट ।। बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । ईशनाथ नगरपालिकाले वडा नं ३ मा रहेको श्री जनता...

‘रामनवमी’ पर्व देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौँ – चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बिहीबार देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी...

रौतहटमा गोली चल्यो

भदौ ३ गते, रौतहट । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । अहिले भर्खर रातिको सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान...

माेटरसाइकलकाे ठक्करबाट प्रहरी निरीक्षककाे मृत्यु

नवलपरासी //नवलपरासीमा माेटरसाइकलकाे ठक्करबाट प्रहरी निरीक्षककाे मृत्यु भएकाे छ। जिल्लाकाे बर्दघाटमा साेमबार बेलुका ९ बजे लु १४ प ८७५८ नम्बरकाे माेटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्लेकाे मृत्यु...

पूर्वी तराईमा भारी वर्षा, यी जिल्लामा सतर्कता अपनाउन अपील

पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको...

लोकप्रिय

ताजा अपडेट