अपराधीलाई कानुनी दयरामा ल्याउन गढिमाई नपाको मेयर श्याम यादवको माग
भाद्र ०६ रौतहट : बुधबार गोली हानी हत्या भएको पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न गढिमाई नगरपालिकाको मेयर श्याम यादवले माग गरेको छ। जिल्लाको माधवनारायण नगरपालिका-२...
नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति
रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...
बालिका हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन
बर्दिबास, मंसिर ९ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको हत्या भएको छ। बलात्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन्।
आइतबार साँझदेखि बस्तीबाटै हराएकी...
प्रहरी हिरासतमै महिलाको मृत्यु।
अमित ठाकुर।रौतहट।अासिन १५।रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको अाज बिहान मृत्यु भएको हो।रौतहटको गुजरा नगरपालिका-२ कटानीटोलकी राधिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक...
आजदेखि छाेरी शिक्षा बिमा राजपुर नपामा शिविर सुरू
रौतहट २८ माघ –रौतहटको १६ वटा नगरपालिका र २ वटा गाँपालिकामा संचालनमा रहेको छोरी शिक्षा बिमा कार्यक्रम आज मंगलबार राजपुर नगरपालिका वडा नम्बर ३ डमारमा सो शिविर संचालन सुरु...
नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् । चितवनमा आइतबार राति गैँडाकोट नगरपालिका–९ बस्ने ६२...
मेयर मेहता द्वारा एकै दिन बिधालय, मन्दिर र नगरपालिका भवनको शिलान्या
भौतिक र पुर्वाधार बिकासको लक्ष्य सहित अगाडि बढेका रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बसन्त पन्चमीको अवसर पारेर इशनाथ नगरपालिका मा आजै तीन स्थानमा शिलान्यास गरेका छन...
बिपन्न परिवार लाई राहत बितरण
रौतहट // बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। अझै लाखौ ज्यान करोनाको प्रकोप संग लडिरहेका छन्।
हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको...
गौरमा सञ्चालन भयो जेनी एक्सपोर्ट मशीन
रौतहट ५ असोजगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले रौतहटको जनताको स्वास्थ्य सुरक्षाको लागि गौर नगर पालिका जस्तो सुकै सहयोग गर्न त्यार रहेको बताउनु भएको छ । जिल्ला स्वास्थ्य...
भारतीय टेम्पू संग महिनवारी उठाउदै :- प्रो. कुशवाहा
रौतहट ।। लक्ष्मी मोटर्स वीरगंज प्रा ली का संचालक अरुण कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको बताएका छन । रौतहटको गौर स्थित रिपोर्टर्स क्लब नेपालको कार्यालयमा पत्रकार...














