जग्गाधनीलाई कुनै किसिमको जानकारी नै नगराई क्षतिपूर्ति समेत नदिई माटो उत्त्खान्न गरेको भन्दै स्थानिय...
रौतहट २० माघ ।। रौतहटको जिल्लाको मौलापुर नगरपालिका द्वारा नियम विपरीत मनपरी ढंगले लाल बकैया नदिमा माटो उत्खनन गरिरहेको स्थानिय किसानहरुले बताएको छ । नगरपालिकाको वडा ४ बौधा पतवरा...
बस दुर्घटना हुदा ४ जनाको मृत्यु
सर्लाही ।। सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको फुलजोरमा यात्रुबाहक बस...
फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुले
रौतहट । रौतहटको सदरमुकाममा रहेको लाइफइन्सोरेन्स कर्पोरेसन शाखाबाट फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुलेको छ । सन् २००५ मा एलआइसी नेपाल लिमिटेड स्थापना भएका थिए ।
एलआईसी...
बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो
वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।
अनुगमनका क्रममा महागढीमाई...
कृषि बिकास बैंक लि. गौर शाखाको नयाँ भवन तथा एटिएमको उदघाटन
रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि...
अनलाइन माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ
रौतहट । अनलाइन बिधुतिय माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ परेका छन । रौतहटको विभिन्न व्यक्तिहरुको अनेकौ बैंकहरुबाट बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गरेको...
रौतहटको राजपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न
रौतहट // रौतहटको राजपुर नगरपालिकाले आफना छैठौं नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको छैठौं नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन...
वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।
जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...
श्रोत नखुलेको ८ लाख नगदसहित २ जना पक्राउ
महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो...
कोरोनाविरुद्धको खोप बिक्री गरिरहेका २ जना पक्राउ
जनकपुरधाम // जनकपुरधाममा कोभिड-१९ को खोप अवैधानिक रूपमा बिक्री गरिरहेका दुईजना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ...














