कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा

92

काठमाडौं– कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।