मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु...
कोरोनाबीच शक्तिशाली भूकम्प
एजेन्सी- क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। केही ठाउँमा आगलागीसमेत भएको अधिकारीहरुले जनाएका छन्।
भूकम्पलगत्तै त्यहाँको...
पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण
एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन सीपीसीले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा...
१०० वर्षीय किसिन्जरको अर्थपूर्ण बेइजिङ भ्रमण !
एजेन्सी । चतुर कूटनीतिज्ञ र विदेश मामलाका विज्ञ हुन्, हेनरी किसिन्जर । अमेरिकाका पूर्वविदेशमन्त्री समेत रहेका एक सय वर्षीय किसिन्जरको अप्रत्याशित चीन भ्रमणलाई विश्व समूदायले ‘अर्थपूर्ण’ रुपमा हेरेको छ ।
पछिल्लो...
भारतमा बलात्कार काण्डका ४ जना अभियुक्तलाई गोली हानेर मारियो
भारत ।। भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ।
गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको...
संसद विघटन नेपालको आन्तरिक मामिला भन्यो भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तव
काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई छिमेकी राष्ट्र भारतले ‘नेपालको आन्तरिक मामिला’ भनेर टिप्पणी गरेको छ ।आज दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...
अमेरिकामा सूर्यग्रहण लाग्दै,नेपालमा असर नपर्ने
काठमाडौं । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् ।
तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन...
चट्याङ लागेर १४ जनाको मृत्यु
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।...
भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?
काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको...
१० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा : कोरोना भाइरस
बेइजिङ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड...















