रौतहट ।। रौतहटको ईशनाथ नगरपालिकामा प्नमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले नगरपालिकाको सभाहलमा बैठकमा नगर भरीका कर्मचारीहरू लाई अख्तियार दुरुपयोग आयोगद्वारा प्राप्त ६१ बुन्दे सुझाव कार्यान्वयन सम्बन्धी गुप्ताले कार्यालयका सबै कर्मचारी हरुमा सलाह सुझाव दिएका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीयमा भएको भ्रष्टाचार नियन्त्रणका लागि ६१ बुँदे निर्देशन जारी गरेको छ।
आयोगमा स्थानीय तहमा भएका अनियमितता सम्बन्धी उजुरीहरु धेरै पर्न थालेपछि शुक्रबार गरेको निर्णयअनुसार लिखित रुपमै निर्देशन जारी गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका थिए।
आयोगमा दर्ता हुने अनियमितता सम्बन्धी उजुरीहरुमध्ये ३४ प्रतिशत पालिकासँग सम्बन्धित रहेन गरेको आयोगले जनाएको छ।
उजुरीहरु योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापन जस्ता विषयमा भएको भ्रष्टाचार जोडिएको आयोगले जनाएको छ।
स्थानीय तहको कामलाई प्रभावकारी, पारदर्शी र कानुनसमेत बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम ६१ बुदे सुझावहरु कार्यान्वयन गर्न गराउन भनिएको आयोगले जनाएको छ।
ईशनाथ नगरपालिकाको सरहानिये कामले सबैभन्दा पहिलो अफ्नो नगरभरीका कर्मचारी लाई संघ छलफल गरे कुनै पनि काम कानुन बिपरित गर्नु गरेको छ । भन्दै गुप्ताले हामी कार्वाही गर्छै । पहिला देखि इशनाथ नगरपालिकाको कामहरु समयमा गर्दा स्थानीयहरु समेत पहिला देखि दुख भोग्दै आउदै गरेको स्थानीयहरुले अब आफ्नो नगरपालिकामा काम भएपछि गौर जान सक्दैन भने स्थानीयहरुको भनाइ रहेका छन । रौतहटको पहिलो नगरपालिका हो जहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीयमा भएको भ्रष्टाचार नियन्त्रणका लागि ६१ बुँदे निर्देशन जारी गरेको छ।