रौतहटमा टिपरमा आगलागी, चालक गम्भीर घाइते
रौतहट । रौतहटको बृन्दावन नगरपालिका–४ स्थित एक टिपरमा बिहीबार आगलागी भएको छ। ११ हजार भोल्टको हाइटेन्सन विद्युत् तारमा छोइएपछि लु १ त २८४९ नम्बरको टिपरमा आगलागी भएको हो।
गडिमाई क्रसर...
खेत खेतमा पानी पुर्याउन मेयर यादवले ३० वटा डिप बोरिङ गरे जडान ।
रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्।
किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८...
आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...
परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण
रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...
चिसोले जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढ्दै
रौतहट । पछिल्ला केही दिनदेखि रौतहट जिल्लामा चिसोको प्रभाव तीव्र बनेको छ। बिहान बेलुका बाक्लो कुहिरोसँगै चिसोको मात्रा अत्यधिक बढ्दा जनजीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा जस्तै...
रौतहटमा अवैध चोरी पैठारीका सामान नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो
रौतहट । रौतहट जिल्लामा अवैध चोरी पैठारीको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार राति ईशनाथ नगरपालिका वडा नं. ६ स्थित बाँस घारीमा लुकाएर राखिएको करीब रु....
आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आज लैपटप हस्तान्तरण
रौतहट / गौर नगरपालिकाले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र डिजिटल व्यवस्थापनलाई प्रोत्साहन गर्न एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख शम्भु साहको नेतृत्वमा वडा नं. १ देखि वडा नं....
गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड
रौतहट : रौतहट गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । नगरपालिकाले नमुना माध्यमिक विद्यालयका...
निःशुल्क विद्युत महसुल भुक्तानीका लागि तेस्रो किस्ता हस्तान्तरण
रौतहट । मौलापुर नगरपालिका रौतहटले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल तिर्नका लागि तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त...
विद्यालयको अतिक्रमित जग्गा खाली
रौतहट – गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता गराउने अभियानअन्तर्गत विद्यालयको अतिक्रमित जग्गा खाली गराएका छन्।
नगरपालिका अन्तर्गत वार्ड नं. ९ रघुनाथपुरस्थित श्री माध्यमिक विद्यालय...