निरन्जन राम र विजय रामको परिवारलाई नगद र खानेकुरा सहयोग

रौतहट । यहि साउन ३१ गते विभत्सव तरिकाले हत्या गरिएका निरंजनराम र अनुसन्धानको क्रममा प्रहरीको कुटाईबाट मृत्यु भएका बिजयरामको परिवारलाई आज गरुडा नगरपालिका नगर प्रमुख ईनु राय यादव...

हिरासतमा कुटपिट गरी ज्यान लिने प्रहरीलाई कार्वाही गर्न जसपा केन्द्रिय नेता दासको माग

रौतहट १२ भदौ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हृदय नारायण दासले प्रहरी हिरास्तमा बसबिटि जिंगडियाका विजय राम चमारको मृत्यु भएको खबरले आफुलाई स्तब्ध बनाएको बताएका छन । नेता दासले...

सशस्त्र प्रहरीको अर्को सफल्ता लाखौं रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ।

अमित ठाकुर।रौतहट।भदौ १२। रौतहट जिल्लामा लाखौं रुपैयाँ सहित पुण्ह हुण्डी कारोबारीलाई शस्त्र प्रहरीले पक्राउ गरेका छन्। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारीको बिगबिगी भएका छन्।रौतहटको ईशनाथ नगरपालिका...

२० लाख क्षतिपूर्ति सहित र प्रहरीको लापरबाही कै कारण मृत्यु : सुनिल यादब

रौतहट ,११ भदौ। रौतहट जिल्लाको गरुडा नगरपालिका जिंगडियाका – ८ निवासी दलित युवा निरन्जन राम को हतियारले घाँटी रेटी हत्या भएको घटनाको छानबिन गर्नका लागि प्रहरीले ( ७)सात जनालाई...

चौतफी पुजारी हत्याको निन्दा, अविलम्ब अभियुक्तलाई कानुनी दायरामा ल्यानुपर्ने माग

रौतहट ६ भदौं । रौतहटको माधवनारायण नगरपालिकामा हनुमान नन्दीरको पुजारीलाई ३ गते रातिको समयमा कन्चटमा गोली हानेर हत्या गर्ने अपराधीलाई अहिले सम्म पक्राउ नगरेकोमा विश्व हिन्दु परिषद रौतहटले विरोध...

अपराधीलाई कानुनी दयरामा ल्याउन कांग्रेस सभापति जोडदार माग

रौतहट ६,भदौ /बुधबार गोली हानी हत्या भएको पुजारी साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न नेपाली कांग्रेस जिल्ला समिति रौतहटले माग गरेको छ। जिल्लाको माधवनारायण नगरपालिका-२ खेसहरिया टोल नजिकै...

रौतहटमा PCR मेसिनको लागि गढिमाई नगरपालिकाको मेयर यादवले गरे ५ लाख सहयोग ।

भाद्र ०४ रौतहट बिश्व महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस रौतहटमा समुदाय स्तरमा फैलिरहेको बेला रौतहट जिल्लामा pcr टेस्ट गर्ने उपकरणको अभाव भए पछि प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव...

घाँटी रेटेर हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले सार्वजनिक गरे

रौतहट, ४ भदौं । गत पाँच दिन अघि घाँटी रेटेर निर्ममतापुर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई समातेर इलाका प्रहरी कार्यालय गरुडाले विहिवार सार्वजनिक...

रौतहटमा गोली चल्यो

भदौ ३ गते, रौतहट । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । अहिले भर्खर रातिको सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान...

स्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँ सहित भारतीय २ जना महिला पक्राउ

रौतहट ३ भदौ । रौतहट जिल्लाको सदरमुकाम गौर महादेवपट्टी दशगजामा नेपाली लाखौं रुपैयाँ सहित दुई जना भार्तीय महिला पक्राउ परेकी छिन्। खुल्ला सिमानाका भएको कारणले बोर्डर एरिया अवैध कारोबार अहिले...

लोकप्रिय

ताजा अपडेट