चिसोको प्रभावलाई मध्यनजर गर्दै गरुडा र राजपुर नगरपालिकामा काठ वितरण

रौतहट जिल्लामा पछिल्लो समय चिसोको प्रकोप तीव्र रूपमा बढिरहेको छ । लगातार एक सातादेखि बाक्लो हुस्सु र कुहिरोका कारण कठ्याङ्ग्रिँदो चिसोले जनजीवन प्रभावित बनाएको छ । चिसोले दैनिक कामकाजमा...

रौतहटमा किटनाशक औषधी र गहुँ बोकेका गाडी नियन्त्रणमा

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ स्थित सिया प्यालेस अगाडि प्रहरीको गस्ती टोलीले किटनाशक औषधी र गहुँ लोड गरिएका दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। पुष २४...

रौतहटमा टिपरमा आगलागी, चालक गम्भीर घाइते

रौतहट । रौतहटको बृन्दावन नगरपालिका–४ स्थित एक टिपरमा बिहीबार आगलागी भएको छ। ११ हजार भोल्टको हाइटेन्सन विद्युत् तारमा छोइएपछि लु १ त २८४९ नम्बरको टिपरमा आगलागी भएको हो। गडिमाई क्रसर...

खेत खेतमा पानी पुर्याउन मेयर यादवले ३० वटा डिप बोरिङ गरे जडान ।

रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक वडामा ३० वटा डिप बोरिङ जडान गरेका छन्। किसानहरुलाई सहज रुपमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले मेयर यादवले माधवनारायण नगरपालिका -८...

आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards –...

परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण

रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...

चिसोले जनजीवन कष्टकर, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या बढ्दै

रौतहट । पछिल्ला केही दिनदेखि रौतहट जिल्लामा चिसोको प्रभाव तीव्र बनेको छ। बिहान बेलुका बाक्लो कुहिरोसँगै चिसोको मात्रा अत्यधिक बढ्दा जनजीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा जस्तै...

रौतहटमा अवैध चोरी पैठारीका सामान नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो

रौतहट । रौतहट जिल्लामा अवैध चोरी पैठारीको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ। प्रहरी स्रोतका अनुसार राति ईशनाथ नगरपालिका वडा नं. ६ स्थित बाँस घारीमा लुकाएर राखिएको करीब रु....

आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आज लैपटप हस्तान्तरण

रौतहट / गौर नगरपालिकाले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र डिजिटल व्यवस्थापनलाई प्रोत्साहन गर्न एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख शम्भु साहको नेतृत्वमा वडा नं. १ देखि वडा नं....

गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड

रौतहट : रौतहट गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । नगरपालिकाले नमुना माध्यमिक विद्यालयका...

लोकप्रिय

ताजा अपडेट