गढीमाई गोली काण्ड : १६ जना आरोपी पक्राउ
सो घटनामा संलग्न भएको आरोपमा गढीमाईका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिएका छन्।
रौतहट : गोली चलाएको घटनामा प्रहरीले गढिमाई...
रौतहटमा गोली लागेर १ जनाको मृत्यु ,३ जना घाइते
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी...
गरुडामा झडप, ६ जना प्रहरी घाइते
रौतहट / रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह...
आगलागि पीडितलाई छिमेकी नपा गौरको मेयर शम्भु साहको सहयोग ।
रौतहट गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आगलागी पीडितलाई राहत बितरण गर्नु भएका छन्।रौतहटको माधवनारायण नगरपालिका -४ विसुनपूर्वा मानपुरमा भिषणआगलागी खबर सुन्ने बित्तिकै नगरप्रमुख साहले नपाका फायर बिग्रेडको टोली...
गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका, घुमुवा सहित पाँच पक्राउ
रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।
श्रोतका अनुसार...
रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट
रौतहट २६ चैत। रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आगलागि हुँदा दर्जनौं घरहरु जलेर लाखौंको धनमाल क्षति भएका छन् । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर...
यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी नियन्त्रणमा
रौतहट, २४ चैत । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिकाको कार्यालय...
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी
रौतहट २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी...
देवाही गोनाही नगरपालिकाका मेयरको नयाँ नाटक, आफुले फर्मनै नभरेको दाबी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले खेताला राखेर विद्यालय शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन लगाएको पोल खुलेपछि उनले आफुले फर्मनै नभरेको भन्दै विज्ञप्ती जारी गरेका छन ।
देवाही गोनाही...
प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न
रौतहट ।। रौतहटको सदरमुकाम गौरमा स्थित नेपाल बार एसोसिएसनको सभा हलमा प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन मंचका अध्यक्ष किशोरी यादवको अध्यक्षमा सम्पन्न भएको हो ।सम्पन्न अधिबेशनबाट १५ सदस्यीय...