रौतहटको ईशनाथ नपाद्वारा हजाराैं परिवारलाई राहत बाड्दै
रौतहट,३० चैत।जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरभित्रका ८ हजार परिवारलाई राहत दिने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत बितरणको...
सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किए ; गौर नगरपालिका
रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि...
भारतबाट मध्यरातमा हिडेर आएका ५१ जना क्वारेन्टाइनमा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारत उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५९ जना सर्लाही आइपुगेका छन् ।...
रौतहटका विभिन्न क्वारेन्टीनमा ११६ मध्ये आएको रिपोर्ट मध्ये १४ जनाको कोरोना निगेटिभ, क्वारेन्टीन मध्ये...
रौतहट, २८ चैत । रौतहट जिल्ला स्थित विभिन्न क्वारेन्टीनमा रहेका शंकाष्पदहरु मध्ये ११६ जनाको ब्लड स्वाब टेष्टको लागि पठाएकोमा १४ जनाको रिपोर्ट कोरोना निगेटिभ आएको छ ।जिल्लाको १८ स्थानीय...
भेला भई नेमाज पढ्न युवाहरुद्धारा प्रहरी माथी हातपात , ३ जना मुस्लिम युवा पक्राउ
रौतहट, २८ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेर कोरोना भाइरसको महामारीको अवस्थामा कुनैपनि बासिन्दाहरु घर बाहिर वा समुहमा बसेर धार्मिक कार्यक्रम नगर्न आग्रह गरेपनि रौतहटको एक...
रौतहटका एसपी कर्णजित गीत गाउन थाले
रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।
बिहीबार साँझ गौर बजारको मुख्य...
क्वारेन्टाइनमा बस्दै आएका ११ जनालाई घर फर्के
रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका...
क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण ; नेकपा प्रदेश २ का अध्यक्ष साह
रौतहट, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर दुईका अध्यक्ष प्रभु साहले रौतहट निर्वाचन क्षेत्र ३ अन्तर्गत विभिन्न स्थानमा संचालनमा रहेका क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ...
आफ्नो घरभित्र भाडामा बस्नेसँग चैत महिनाको भाडा नलिने घोषणा
रौतहट २७ चैत । रौतहटको गौर नगरपालिका वडा नं ५ मा रहेको मनकारी घरपट्टी राजीव झाले सराहनीय कार्य गर्नुभएको छ ।
बिश्वब्यापी रूपमा कहर मच्चाएको कोभिड १९ नोबेल कोरोना भाइरसको...
परोहा नगरपालिकाद्धारा अनाथलयलाइ सहयोग
रौतहट ,२६ चैत । रौतहट जिल्लाकोे परोहा नगरपालिकाले गरुडामा रहेको अनाथलय संचालनका लागी अक्षयकोषमा पाँच लाख जम्मा गरेको छ ।परोहा नगरपालिकाका जनप्रतिनिधि मेयर शेख वकिल लगाएतले गरुडामा रहेको बंशिराम...