वृन्दावन नगरपालिकाको सातौं नगरसभा भव्याताका साथ सम्पन्न, ६१ करोड भन्दा बढी बजेट पारित ।
रौतहट, १० असार ।रौतहटको वृन्दावन नगरपालिकाको सातौं नगरसभा आइतवार भव्याताका साथ सम्पन्न भएको छ ।वृन्दावन नगर कार्यपालिकाको कार्यालय विश्रामपुर स्थित नेरा प्राविमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौं नगरसभा सभ्य...
बाैधीमाई नगरपालिकाकाे नगरसभा भित्र बिवाद , बिराेध रैली प्रदर्शन
राैतहट असार ९ गते –रौतहटको बाैधीमाई नगरपालिकाले आफ्नो ७ औं नगरसभा शुक्रबार बिराेध बिच सम्पन्न गरेको छ ।
नगरसभाबारे वडा अध्यक्ष र कार्यक्रमकाे बैठक बिनानै नगरसभाकाे आयोजना गरिएको आन्दोलनकर्ता कार्यपालिका...
लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु भएको छ । गर्मी बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । शुक्रबार...
अत्यधिक गर्मीका कारण विद्यालय बन्द
रौतहट १९ जेष्ठ । केही दिन घामसंगै बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द हुन थालेको छ । सो क्रममा गौर नगरपालिका क्षेत्रभित्रको विद्यालयहरुमा एक साताको लागि विदा दिइएको छ...
गौरमा गणतन्त्र दिवश मनाइयो
रौतहट १५ जेठ । गौरमा गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँएको छ । गौर नगरप्रमुख शम्भु साहले गौरको क्रान्तिद्वार मा नेपालको राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस मनाएका छ्न। संविधानसभाबाट विंस २०६५ जेठ...
वडाअध्यक्ष पालले एकल महिलालाई गर्छन् पटक–पटक शारीरिक सम्बन्ध बनाउन प्रस्ताव
रौतहट, १४ जेठ । रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्दै आएका छन् ।
वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले...
गौर मेयर शुम्भ साह निर्वाचित भएका एक बर्षको कार्य प्रगति विवरण सार्वजनिक
रौतहट, १२ जेठ । गौर नगरपालिका नगर प्रमुख शम्भु साहको पदमा निर्वाचित भएको एक बर्षको अवधीमा गौर नगरपालिका मधेश प्रदेशमा पहिलो स्थान प्राप्त गरेका छन् । आफूले बर्ष भरी...
बैक खाता बाटै सेवाग्रहीको ९ लाख गायब
रौतहट ८ जेठ । माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम हराएको छ ।आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका ३ का रामेश्वरराय यादबको खाताबाट ९...
बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम सम्पन्न
दिलीप पाण्डेय जेठ ४ रौतहट // रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया पैलेसको सभाकक्षमा सम्पन्न भएको छ । माण्डवी नेपालको आयोजनामा सम्पन्न...
आगलगी पिडितलाई थप राहत प्रदान
रौतहट २९ बैशाख । दिलीप पाण्डेय ।। रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वार्ड नं४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग...