गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका, घुमुवा सहित पाँच पक्राउ
रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।
श्रोतका अनुसार...
रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट
रौतहट २६ चैत। रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आगलागि हुँदा दर्जनौं घरहरु जलेर लाखौंको धनमाल क्षति भएका छन् । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर...
यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी नियन्त्रणमा
रौतहट, २४ चैत । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिकाको कार्यालय...
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी
रौतहट २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी...
देवाही गोनाही नगरपालिकाका मेयरको नयाँ नाटक, आफुले फर्मनै नभरेको दाबी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले खेताला राखेर विद्यालय शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन लगाएको पोल खुलेपछि उनले आफुले फर्मनै नभरेको भन्दै विज्ञप्ती जारी गरेका छन ।
देवाही गोनाही...
प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न
रौतहट ।। रौतहटको सदरमुकाम गौरमा स्थित नेपाल बार एसोसिएसनको सभा हलमा प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन मंचका अध्यक्ष किशोरी यादवको अध्यक्षमा सम्पन्न भएको हो ।सम्पन्न अधिबेशनबाट १५ सदस्यीय...
मधेस आन्दोलनका मान्यतालाई संरक्षण गर्न गाैर नगर प्रमुखसंग लोसपाको माग
चैत्र १३ गते प्रेमचन्द्र झाराैतहट । लाोकतान्त्रिक समाजवादी पार्टी नेपाल राैतहट मधेस आन्दोलनले स्थापित गरेका मान्यतालाई संरक्षण गर्नमाग गर्दै गाैर नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । मधेस क्रान्ति चाैकले...
४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास
रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास...
राैतहटको दुई पालिकामा सुचनाका लागि आन्दोलन
प्रेमचन्द्र झा राैतहट। जिल्लाको दुई पालिकामा सुचनाका लागि आन्दोलन भई रहेका छन । गरुडा नगर पालिकामा प्रमुख पदका उमेदवार ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन...
राैतहटको दुई पालिकामा सुचनाका लागि आन्दोलन, गरुडामा दिपक यादवको आमरण अनसन,वृन्दावनमा पुर्व नगर प्रमुख...
चैत्र०८ गतेप्रेमचन्द्र झा राैतहट।जिल्लाको दुई पालिकामा सुचनाका लागि आन्दोलन भई रहेका छन । गरुडा नगर पालिकामा प्रमुख पदका उमेदवार ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन...