सन्झाको हत्यारालाई पता लगाउन रौतहटको सदरमुकाम लगायत जिल्ला भरी नै दिप बालिइयो

अरविन्द कुमार यादव।रौतहट,२० आश्विन । रौतहटको सदरमुकाम गौर सहित विभिन्न ठाउँमा सन्झा साह युवतीको हत्या भएको प्रती आत्मा चिर शान्ति स्वर्गवास पुगोनिन भनी बिपि चौक स्थित दिप कार्यक्रम सम्पन्न...

पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिलिप पाण्डे रौतहट २० गते असोज । न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा मंगलवार समापन भएको छ...

१५ लाख रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ।

रौतहट।अासिन १५। रौतहट जिल्लाको भारत नेपाल बोर्डरमा १५ लाख रुपैयाँ सहित १ जना भार्तीय ब्यक्ति पक्राउ परेको हो। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी नाकाको दशगजा...

न्यायलाई गुहार्दै पिडित द्वरा न्यालय घेराउ।

अमित ठाकुर।रौतहट।अासिन १५।प्रहरी हिरासतमा मृत्यु भएको बिजय महाराको परिवारलाई न्यायको माँग गर्दै सम्मानित जिल्ला अदालत घेराउ गरेको हो।रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिङ्गडवा निवासी २२ बर्षीय निरंजन...

रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु दुई जना घाईते

रौतहट, १४ असोज । रौतहटको राष्ट्रिय वन अन्तर्गत पर्ने रंगपुर साझेदारी वनमा घाँस लिन गएका चन्द्रपुरका युवक संगम भण्डारीको शव बुधवार फेला परेको छ । भण्डारीको शवको आधा भाग...

विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालि वडाअध्यक्ष पटेलको भनाइ

अरविन्द कुमार यादव।रौतहट ,१४ आश्विन । रौतहटको गौर नगरपालिका जिल्लाकै सदरमुकाम रहेको हुदा विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालिद्वारा भएको छ।सदरमुकाम गौर अवस्थित रिपोर्ट क्लब...

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते

रौतहट, १४ असोज । घाँस लिन जंगल जाँदा बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरका दुई जना व्यक्ति घाईते भएका छन् ।चन्द्रपुर नगरपालिका वाड नं ६ रंगपुर साझेदारी वन क्षेत्रमा मंगलवार दिउसो...

आचरण बिरुद्ध गतिबिधी गरेको पाइएमा मार्शलटिमले अनदस्पोट कार्वाही गर्ने

रौतहट ११ असोज । । रौतहटमा प्रहरी आचरण बिरुद्ध काम कार्वाहीगर्ने जोकोही प्रहरी माथी औनदस्पोट कार्वाही हुने भएको छ । कुनैपनी प्रहरी मदिरा शेवन गरी डयुुटी गरेको अथवा आचरण बिरुद्ध...

रौतहटमा धारिलो हतियारले एक महिलाको मृत्यु।

अमित ठाकुर।रौतहट।अासिन १०। पुरानो रिसिभीको कारण रौतहटमा धारिलो हतियारको प्रहारले एक महिलाको उपचारको क्रममा निधन भएको हो।रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नंबर ५ टिकुलिया टोलमा बस्ने महेश तिवारी...

अविरल बर्षाबाट रौतहटको जनजिवन प्रभावित, खोला आसपासको बासिन्दाहरुलाई सजग रहन स्थानीय प्रशासनको आग्रह

रौतहट, ८ असोज । तिन दिन देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाबाट रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।गत मंगलवार देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण जिल्लाको प्रमुख...

लोकप्रिय

ताजा अपडेट