वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको माधव नारायण नगरपालिका रौतहटले आज शनिवारका दिन वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।रौतहटको माधव नारायण नगरपालिका वडा नं.–१...
नागरिकको संरक्षण गर्न नसक्नु कम्युनिष्ट सरकारको आयु समाप्त : नितिश कुमार
रौतहट : करोना भाईरस कारण विश्व नै तरसित भएको छ । यहाँ कम्युनिष्ट सरकारले आफ्नो देशको नागरिकलाई संरक्षण गर्नु सता मार्न खोजेको देखिन्छ । नेपालि कांग्रेसको युवा नेता नितिश...
स्रोत नखुलेको १० लाख रुपैयाँसहित १ जना पक्राउ
रौतहट // जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा...
रौतहटमा २ संक्रमितको शव ब्यवस्थापन
रौतहट । रौतहट जिल्ला अन्तर्गत छुट्टाछुट्टै दुई स्थानमा २ जनाको कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । ईन्द्रबक्स गण गौरबाट गएका तालिम प्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७...
फतुहा बिजयपुर नगरपालिकाको चौथो नगरसभा उद्घाटनसत्र सम्पन्न
रौतहट ३० असोज । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले कुल ५७ करोड रुपैंयाको बजेट बिनियोजन गर्दै चौथो नगरसभाको उद्घाटनसत्र सम्पन्न गरेको छ ।
शुक्रवार एक समारोहका बीच नगर प्रमुख गोपालप्रसाद...
१४ बर्षिया बालिकालाई बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियोगमा एक जना पक्राउ
रौतहट, २९ असोज । १४ बर्षिया बालिकालाई बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेर कारवाही सुरु गरेको छ ।रौतहटको गढीमाई नगरपालिका १ समनपुरका सिताराम...
रौतहटमा अन्तराष्ट्रिय हातधुने दिवश मनाइदै
रौतहट २९ असोज // अन्तराष्ट्रिय हातधुने दिवश बिहीवार बिभिन्न कार्यक्रम गरेर रौतहटमा मनाइदै छ ।रौतहटको सदरमुकाम गौरमा बिहान ११ बजे एकै साथ सवैले हातधुन सन्देश दिने उदेश्यले कार्यक्रम गरीएको...
विधालयहरुमा गौरी शंकर यादव फाउन्डेशन गौरका अध्यक्ष मोहन यादवले स्वास्थ्य सामग्रीहरु प्रदान
रौतहट, २८ असोज । रौतहटको सदरमुकाम गौर नगरपालिका भित्र रहेको विधालयहरुलाई गौरी शंकर यादव फाउन्डेशन गौरका अध्यक्ष मोहन यादवले स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छन् ।
फाउन्डेशनका अध्यक्ष एवम समाजसेवी मोहन...
राैतहटकाे इशनाथ नगरपालिका मेयर प्रत्यासी साह
रौतहट // नेपाली काँग्रेसका रौतहटका इशनाथ नगरपालिकामा बुद्धिजीवी तथा युवा नेता तथा कार्यकतासंग भेटधाट कार्यक्रम सुरु गरेको छ । रौतहट जिल्ला अन्तर्गत रहेका इशनाथ नगरपालिकाका मेयरका प्रत्याशी लालबिहारी साह...
वडा अध्यक्षको मोटरसाइकल चोरिभएको २ दिन नबित्दै दुईजना चोर पक्राउ
रौतहट २६ असोज ।। तिनदिन अघि चोरिएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना चोर पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय...